Notice Board

Devraj Bishokarma

Hon. Chairman

Mina Devi Sob

Hon. Member

Tunje Kami (Baraili)

Hon. Member

Mehale Parki

Hon. Member

Sundar Purkuti

Hon. Member/Spokesperson

Secretary

National Dalit Commision

नेपालको संविधानको धारा २५५ अनुसार नेपालमा एक राष्ट्रिय दलित आयोग रहने छ । जसमा अध्यक्ष र अन्य चार जना सदस्य रहने संवैधानिक व्यवस्था रहेको छ । सम्माननीय राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा राष्ट्रिय दलित अयोगका अध्यक्ष र सदस्यको नियुक्ति हुने एवं अध्यक्ष तथा सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुने व्यवस्था रहेको छ ।