नेपाल सरकार
राष्ट्रिय दलित आयोग
English | √ नेपाली
map
गृहपृष्ठ » समाचार र सूचना » लोकसेवा तयारी कक्षाको तयारी बारे सुचना

समाचार र सूचना


लोकसेवा तयारी कक्षाको तयारी बारे सुचना

मिति: 2017-09-14


दलित समुदायका लागि नासु र खरिदारको लोकसेवा तयारी कक्षामा सहभागि हुनका लागि छनोट परीक्षा २०७४ भदौ ३१ गते बिहान १० बजे राष्ट्रिय दलित आयोगको हलमा सञ्चालन हुने भएको छ । 


[ समाचार र सूचनामा जानुहोस ]