Government of Nepal
National Dalit Commission
√ English | नेपाली
map
Home » News/Notice & Events » कक्षा सञ्चालन सम्बन्धमा

News/Notice & Events


कक्षा सञ्चालन सम्बन्धमा

Posted Date: 2017-09-22


यस आयोगले २०७४ भदौ ३१ गते सञ्चालन गरेको नायब सुब्बा तथा खरिदार तहका लागि लोक सेवा आयोगको तयारी कक्षा योग्यता परीक्षण परीक्षामा उर्तिण भएकाहरुको कक्षा २०७४ असोज २२ गते आइतवार बिहान ६ः३० बजे चैतन्य इन्टिच्युट नयाँ बानेश्वर शंखमूल सञ्चालन हुने भएको छ ।
सम्पर्क नं.०१४७८२४२७, ०१४७८१७१४, ९८५११४६१००, 


[ Back To News & Events ]