दलितहरुका लागि: न्याय, समानता, संरक्षण र समृद्धि
नेपाली
राष्ट्रिय दलित आयोग
National Dalit Commission
Home
Commission
About Us
Vision, Objective and Strategy
Function, Responsibility and Authority
Constitutional Provision
Programs
Organization Structure
Chairman and Members
Message from Chairman
Work Division
Who is Who
Personal Assistants
Law & Rule
Act
Regulation
Policy
Directive
Working Procedure
Criteria
Download
Reports
Publications
Documents
Notice Board
Notices
Activities
Press Releases
Proactive Disclosures
Gallery
Photo Gallery
Video Gallery
Recommendations
Online Complaint
FAQ
Contact Us
Gallery
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस (मिति २०८१/०६/०९ गते)
उपसचिव श्री ईश्वरीप्रसाद पाण्डे सरको विदाइ कार्यक्रम (मिति २०८१/०५/२३ गते)
नेपाल प्रहरी दलित हेल्प डेक्समा कार्यरत प्रहरी अधिकृतहरुका लागि अनुशिक्षणको उद्धधाटन र सहभगिहरुको दृश्य
नेपाल प्रहरी दलित हेल्प डेक्समा कार्यरत प्रहरी अधिकृतहरुका लागि अनुशिक्षणको समापन कार्यक्रममा मन्तव्य
नेपाल प्रहरी दलित हेल्प डेक्समा कार्यरत प्रहरी अधिकृतहरुका लागि अनुशिक्षणको तयारीका बारेमा राष्ट्रिय दलित आयोगका माननीय सदस्य मेहल पार्कीको अध्यक्षतामा बसेका बैठक पछिको दृश्य
राष्ट्रिय दलित आयोगको आयोजनामा भएको शिक्षा विधेयकमा दलित सवाल कार्यशाला
राष्ट्रिय दलित आयोगका सदस्य माननीय मेहल पार्कीलाई भारतको नयाँ दिल्लीमा भएको अर्न्तराष्ट्रिय सम्मेलनमा अम्वेडकर अर्न्तराष्ट्रिय विशिष्ठ समाजसेवी पुरस्कार ग्रहण
राष्ट्रिय दलित आयोगका सदस्य माननीय मेहल पार्कीसँग गएको भारतको नयाँ दिल्लीमा भएको अर्न्तराष्ट्रिय सम्मेलनमा सहभागी नेपालबाट गएका प्रतिनिधि मण्डल
राष्ट्रिय दलित आयोगका सदस्य माननीय मेहल पार्की र भारत सरकारका केन्द्रिय सामाजिक न्याय मन्त्री डा. रामदास आठवाले बिच नेपालको दलित आयोग र भारतमा बसोबास गर्ने नेपाली दलितहरुको शिक्षा स्वास्थ्य लगायतका विषयमा भएको छलफल पछिको दृश्य
राष्ट्रिय दलित आयोगका सदस्य माननीय मेहल पार्की र अर्धाखाची जिल्लाका प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख, जिल्ला अधिकारी,प्रहरी प्रमुख लगायत कार्यालय प्रमुखहरु बिच अर्घाखाची जिल्लामा भएका जातीय विभेदका घटना तथा अन्य विषयमा भएको छलफल पछिको दृश्य
राष्ट्रिय दलित आयोगका सदस्य माननीय मेहल पार्की र सुर्खेत जिल्लाका प्रहरी प्रमुख SP र DSP बिच सुर्खेत जिल्लामा भएका जातीय विभेदका घटना तथा दलित हेल्प डेक्स र अन्य विषयमा भएको छलफल पछिको दृश्य
राष्ट्रिय दलित आयोगका सदस्य माननीय मेहल पार्की र रुकुम पश्चिम जिल्लाका सहायक प्रमुख, जिल्ला अधिकारी,प्रहरी प्रमुख बिच रुकुम पश्चिम जिल्लामा भएका जातीय विभेदका घटना तथा अन्य विषयमा भएको छलफल पछिको दृश्य
राष्ट्रिय दलित आयोगका सदस्य माननीय मेहल पार्की र रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख, जिल्ला अधिकारी,प्रहरी प्रमुख बिच रामेछाप जिल्लामा भएका जातीय विभेदका घटना तथा अन्य विषयमा भएको छलफल पछिको दृश्य
आयोगका सदस्य माननीय मेहल पार्की र दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख, जिल्ला अधिकारी,प्रहरी प्रमुख लगायत कार्यालय प्रमुखहरु बिच दोलखा जिल्लामा भएका जातीय विभेदका घटना तथा अन्य बिषयमा भएको छलफल पछिको दृश्य
आयोगका सदस्य माननीय मेहल पार्की र इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख, जिल्ला अधिकारी, जिल्ला सरकारी न्यायधिवक्ता, प्रहरी प्रमुख लगायत कार्यालय प्रमुखहरु बिच इलाम जिल्लामा भएका जातीय विभेदका घटना तथा अन्य बिषयमा भएको छलफल पछिको दृश्य
राष्ट्रिय दलित आयोगका सदस्य माननीय मेहल पार्कीले मधेश प्रदेशका प्रदेश प्रमुख माननीय हरिबंश मिश्रलाई राष्ट्रिय दलित आयोगको आ.व.२०७९/०८० को बार्षिक प्रतिवेदन पेश गरिएको दृश्य
राष्ट्रिय दलित आयोगका सदस्य माननीय मेहलपार्की र कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री यामला कडेलसँग कर्णाली दलित सशक्तिकरण ऐन र त्यसको संरचनाको बिषयमा भएको छलफल पछिको दृशय
नेपाल सरकारको उपसचिव पदमा सिफारिस हुनुभएका सम्पूर्णलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रम (मिति २०८१/०४/०६ गते)
नेपाल सरकारको उपसचिव पदमा सिफारिस हुनुभएका कर्मचारीहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रम (मिति २०८१/०४/०२ गते)
आ.व. २०८०/०८१ को समिक्षा कार्यक्रम (मिति २०८१/०३/३० गते)
नेपाल प्रहरीको दलित सहायता कक्षमा कार्यरत कर्मचारीहरुका लागि संचालन हुने तालिमको सम्बन्धमा भएको छलफल (मिति २०८१/०३/३० गते)
मिस्टर एण्ड मिस विश्वकर्माका बिजेता लगायतलाई आयोगको तर्फबाट बधाई तथा शुभकामना (मिति २०८१/०३/२० गते)
नेपाल आइडल सिजन-५ का बिजेता करण परियार लगायतलाई आयोगको तर्फबाट बधाई तथा शुभकामना (मिति २०८१/०३/१४ गते)
२०८१ जेठ २१ गते सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस कार्यक्रम सम्पन्न
उपसचिव श्री भीम प्रसाद तिवारी सरको विदाइ कार्यक्रम (मिति २०८१/०१/३१ गते सोमबार)
२०८१ वैशाख १३ गते आयोगका पदाधिकारीहरु र Delegation of the European Union to Nepal का Ambassador बीच भएको भेटघाट तथा छलफल
आगामी आ.व.को नीति तथा कार्यक्रममा आयोगबाट राय, सुझाव तथा सिफारिस पेस गर्न मा.सदस्यज्यूहरु, विज्ञज्यूहरु, दलित संघ/संस्थाका प्रमुख,प्रतिनिधिज्यूहरु, अधिकारकर्मी, अगुवा तथा बुद्धिजीविहरुको उपस्थितिमा बसेको बैठक
बागमती प्रदेश सरकारद्वारा मिति २०८०/१२/१९ देखि २०८०/१२/२१ सम्म आयोजित दलित तथा अल्पसंख्यक कार्यपालिका सदस्यलाई सामाजिक विभेद न्यूनीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा आयोगका तर्फबाट माननीय सदस्य सुन्दर पुर्कुटीज्यूको सहभागिता एवम् प्रस्तुतिका केही झलकहरु
मिति २०८०/१२/१४ गते आयोजित संघीय निजामती सेवा विधेयक, २०८० का प्रस्तावित व्यवस्थाका सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया तथा पृष्ठपोषण कार्यक्रम
२०८० चैत्र ८ गते प्रधानमन्त्री निवास, वालुवाटार, काठमाडौंमा आयोजित ५९औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन कार्यक्रम
२०८० फागुन २३ गते बागमती प्रदेश प्रमुख माननीय यादवचन्द्र शर्माज्यू समक्ष आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेस
२०८० फागुन १० गते गण्डकी प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङज्यू समक्ष आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेस
बागमती प्रदेश भित्र घटेका जातिय भेदभाव तथा छुवाछुतका घटना सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम
आयोगका प्रवक्ता माननिय सुन्दर पुर्कुटीज्यू साथै गण्डकी प्रदेश प्रहरी प्रमुख डि आइ जी(प्रहरी नायब महानिरीक्षक ) बुद्दीराज गुरुङ ज्यु सहित कास्की जिल्लामा
२०८० असोज ५ सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश
राज्यको निकायमा दलित समावेशीकरणको अवस्था प्रतिवेदन माथी छलफल कार्यत्क्रमको झलक
आयोगको रणनीतिक योजनाको मस्यौदा लफल कार्यक्रम गोष्ठीको झलकहरु ।
तुलसिपुर उ.म.न.पा. मा दिलत सशक्तिकरण ऐन बनेकोमा तुलसिपुर उ.म.न.पा. का प्रमुखलाइ सम्मान
आयोगका माननीय सदस्य सुन्दर पुर्कुटीज्यू र प्रहरी अतिरिक्त महानिरीक्षक (AIGP) सँगको भेटघाट
आयोगका माननिय अध्यक्ष देवराज विश्र्कर्माद्धारा लुम्बिनी प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन हस्तानतरण र हालै भुकम्पले क्षतिभएको जिल्ला अनुगमनको क्रममा।
आयोगका सदस्य माननीय सुन्दर पुर्कुटीज्यू र अस्ट्रेलियाका राजदुतको भेटघाटको झलक ।
माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूसँग आयोगका माननीय अध्यक्ष र सदस्यज्यूको भेटघाट
दलित समुदायले प्रयोग गर्दै आएका जात थर सुचीकरण सम्बन्धि विवरण तयार गरी राजपत्रमा प्रकाशन गर्न नेपाल सरकारलाई सिफारिस गरिएको पत्रकार सम्मेलन
लुम्बिनी प्रदेश,बबैगाउपालिकामा माननीय अध्यक्षज्यूकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रमकाे झलक
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस २०८० जेष्ठ २१ का केही झलकहरु
आयोगको रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठी गोदावरीमा सम्पन्न भयो ।
आयोगका नवनियुक्त माननीयज्यूहरु
मधेस प्रदेश सरकार र राष्ट्रिय दलित आयाेगकाे समन्वय बैठक जनकपुरमा सम्पन्न ।
आयोग र नेपाल प्रहरी महानिरिक्षक वीच समन्वय बैंठकको झलकहरु
रा.द.आ. को आयोजनामा मिति २०७७ माघ ०४ गते रसुवाको धुन्चेमा सम्पन्न अन्तर्क्रिया कार्यक्रमका झलकहरु