दलितहरुका लागि: न्याय, समानता, संरक्षण र समृद्धि

राष्ट्रिय दलित आयोग

National Dalit Commission

बागमती प्रदेश सरकारद्वारा मिति २०८०/१२/१९ देखि २०८०/१२/२१ सम्म आयोजित दलित तथा अल्पसंख्यक कार्यपालिका सदस्यलाई सामाजिक विभेद न्यूनीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा आयोगका तर्फबाट माननीय सदस्य सुन्दर पुर्कुटीज्यूको सहभागिता एवम् प्रस्तुतिका केही झलकहरु