दलितहरुका लागि: न्याय, समानता, संरक्षण र समृद्धि

राष्ट्रिय दलित आयोग

National Dalit Commission

आगामी आ.व.को नीति तथा कार्यक्रममा आयोगबाट राय, सुझाव तथा सिफारिस पेस गर्न मा.सदस्यज्यूहरु, विज्ञज्यूहरु, दलित संघ/संस्थाका प्रमुख,प्रतिनिधिज्यूहरु, अधिकारकर्मी, अगुवा तथा बुद्धिजीविहरुको उपस्थितिमा बसेको बैठक