दलितहरुका लागि: न्याय, समानता, संरक्षण र समृद्धि

राष्ट्रिय दलित आयोग

National Dalit Commission

राष्ट्रिय दलित आयोगका सदस्य माननीय मेहल पार्की र सुर्खेत जिल्लाका प्रहरी प्रमुख SP र DSP बिच सुर्खेत जिल्लामा भएका जातीय विभेदका घटना तथा दलित हेल्प डेक्स र अन्य विषयमा भएको छलफल पछिको दृश्य