राष्ट्रिय दलित आयोगका सदस्य माननीय मेहल पार्की र अर्धाखाची जिल्लाका प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख, जिल्ला अधिकारी,प्रहरी प्रमुख लगायत कार्यालय प्रमुखहरु बिच अर्घाखाची जिल्लामा भएका जातीय विभेदका घटना तथा अन्य विषयमा भएको छलफल पछिको दृश्य