दलितहरुका लागि: न्याय, समानता, संरक्षण र समृद्धि

राष्ट्रिय दलित आयोग

National Dalit Commission

राष्ट्रिय दलित आयोगका सदस्य माननीय मेहल पार्की र भारत सरकारका केन्द्रिय सामाजिक न्याय मन्त्री डा. रामदास आठवाले बिच नेपालको दलित आयोग र भारतमा बसोबास गर्ने नेपाली दलितहरुको शिक्षा स्वास्थ्य लगायतका विषयमा भएको छलफल पछिको दृश्य