दलितहरुका लागि: न्याय, समानता, संरक्षण र समृद्धि

राष्ट्रिय दलित आयोग

National Dalit Commission

नेपाल प्रहरी दलित हेल्प डेक्समा कार्यरत प्रहरी अधिकृतहरुका लागि अनुशिक्षणको तयारीका बारेमा राष्ट्रिय दलित आयोगका माननीय सदस्य मेहल पार्कीको अध्यक्षतामा बसेका बैठक पछिको दृश्य