राष्ट्रिय दलित आयोगका सदस्य माननीय मेहल पार्कीले मधेश प्रदेशका प्रदेश प्रमुख माननीय हरिबंश मिश्रलाई राष्ट्रिय दलित आयोगको आ.व.२०७९/०८० को बार्षिक प्रतिवेदन पेश गरिएको दृश्य