दलितहरुका लागि: न्याय, समानता, संरक्षण र समृद्धि

राष्ट्रिय दलित आयोग

National Dalit Commission

आयोगका सदस्य माननीय मेहल पार्की र इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख, जिल्ला अधिकारी, जिल्ला सरकारी न्यायधिवक्ता, प्रहरी प्रमुख लगायत कार्यालय प्रमुखहरु बिच इलाम जिल्लामा भएका जातीय विभेदका घटना तथा अन्य बिषयमा भएको छलफल पछिको दृश्य