दलितहरुका लागि: न्याय, समानता, संरक्षण र समृद्धि
नेपाली
राष्ट्रिय दलित आयोग
National Dalit Commission
Home
Commission
About Us
Vision, Objective and Strategy
Function, Responsibility and Authority
Constitutional Provision
Programs
Organization Structure
Chairman and Members
Message from Chairman
Work Division
Who is Who
Personal Assistants
Law & Rule
Act
Regulation
Policy
Directive
Working Procedure
Criteria
Download
Reports
Publications
Documents
Notice Board
Notices
Activities
Press Releases
Proactive Disclosures
Gallery
Photo Gallery
Video Gallery
Recommendations
Online Complaint
FAQ
Contact Us
Gallery
मिति २०८०/१२/१४ गते आयोजित संघीय निजामती सेवा विधेयक, २०८० का प्रस्तावित व्यवस्थाका सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया तथा पृष्ठपोषण कार्यक्रम
२०८० चैत्र ८ गते प्रधानमन्त्री निवास, वालुवाटार, काठमाडौंमा आयोजित ५९औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन कार्यक्रम
२०८० फागुन २३ गते बागमती प्रदेश प्रमुख माननीय यादवचन्द्र शर्माज्यू समक्ष आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेस
२०८० फागुन १० गते गण्डकी प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङज्यू समक्ष आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेस
बागमती प्रदेश भित्र घटेका जातिय भेदभाव तथा छुवाछुतका घटना सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम
आयोगका प्रवक्ता माननिय सुन्दर पुर्कुटीज्यू साथै गण्डकी प्रदेश प्रहरी प्रमुख डि आइ जी(प्रहरी नायब महानिरीक्षक ) बुद्दीराज गुरुङ ज्यु सहित कास्की जिल्लामा
२०८० असोज ५ सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश
राज्यको निकायमा दलित समावेशीकरणको अवस्था प्रतिवेदन माथी छलफल कार्यत्क्रमको झलक
आयोगको रणनीतिक योजनाको मस्यौदा लफल कार्यक्रम गोष्ठीको झलकहरु ।
तुलसिपुर उ.म.न.पा. मा दिलत सशक्तिकरण ऐन बनेकोमा तुलसिपुर उ.म.न.पा. का प्रमुखलाइ सम्मान
आयोगका माननीय सदस्य सुन्दर पुर्कुटीज्यू र प्रहरी अतिरिक्त महानिरीक्षक (AIGP) सँगको भेटघाट
आयोगका माननिय अध्यक्ष देवराज विश्र्कर्माद्धारा लुम्बिनी प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन हस्तानतरण र हालै भुकम्पले क्षतिभएको जिल्ला अनुगमनको क्रममा।
आयोगका सदस्य माननीय सुन्दर पुर्कुटीज्यू र अस्ट्रेलियाका राजदुतको भेटघाटको झलक ।
माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूसँग आयोगका माननीय अध्यक्ष र सदस्यज्यूको भेटघाट
दलित समुदायले प्रयोग गर्दै आएका जात थर सुचीकरण सम्बन्धि विवरण तयार गरी राजपत्रमा प्रकाशन गर्न नेपाल सरकारलाई सिफारिस गरिएको पत्रकार सम्मेलन
लुम्बिनी प्रदेश,बबैगाउपालिकामा माननीय अध्यक्षज्यूकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रमकाे झलक
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस २०८० जेष्ठ २१ का केही झलकहरु
आयोगको रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठी गोदावरीमा सम्पन्न भयो ।
आयोगका नवनियुक्त माननीयज्यूहरु
मधेस प्रदेश सरकार र राष्ट्रिय दलित आयाेगकाे समन्वय बैठक जनकपुरमा सम्पन्न ।
आयोग र नेपाल प्रहरी महानिरिक्षक वीच समन्वय बैंठकको झलकहरु
रा.द.आ. को आयोजनामा मिति २०७७ माघ ०४ गते रसुवाको धुन्चेमा सम्पन्न अन्तर्क्रिया कार्यक्रमका झलकहरु