दलितहरुका लागि: न्याय, समानता, संरक्षण र समृद्धि

राष्ट्रिय दलित आयोग

National Dalit Commission

यस राष्ट्रिय दलित आयाेगकाे मिति २०७८/०९/२३ गतेकाे बैंठकबाट कपिलवस्तु जिल्लाामा रहेका नेटुवा जातीका समुदायले भाेगिरहेका विभिन्न समस्याका सम्बन्धमा आयाेग तथा जुरी नेपालबाट भएका अनुगमन प्रतिवेदन समेतकाे अध्ययन गरि उक्त्त समुदायलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुमा लेखि पठाउने निर्णय भएकाेले तत् सम्बन्धी आवश्यक व्यवस्थाका लागि उक्त्त प्रतिवेदनकाे छाँयाप्रति संलग्न राखि श्री प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय र श्री गृह मन्त्रालय लगायत अन्य मन्त्रालयलाई लेखि पठाईएकाे छ ।