दलितहरुका लागि: न्याय, समानता, संरक्षण र समृद्धि

राष्ट्रिय दलित आयोग

National Dalit Commission

कार्यक्रमहरु

मुख्य मुख्य कृयाकलाप तथा कार्यक्रमहरु

  • दलित समुदायको मानवअधिकार एवं हकहित प्रवर्द्धनका लागी जनचेतानामूलक कार्यक्रमहरु तर्जुमा तथा कार्यान्वयन गर्ने,
  • जातीय विभेद तथा कुरीति विरुद्ध सचेतना अभिवृद्दि गर्ने,
  • जातीय छुवाछूत र भेदभाव अन्त्य लागि प्रचारप्रसार सामाग्री तयारी, प्रकाशन र वितरण गर्ने,
  • छुवाछूत तथा भेदभावबाट पीडिटवा अन्य व्यक्तिले दलितको हक प्रयोग गर्न वञ्चित गरेको विषयमा उजुरी लिने, छानविन गर्ने र मुद्दा दायर गर्नु पर्ने भएमा महान्यायाधिवक्ता समक्ष सिफारिस गर्ने ।